सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुँदै, टिम सार्वजनिक

२०७८ चैत्र १०, ०३:२७ खबर संवाददाता

धनगढी : धनगढीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ। पत्रकार र चिकित्सकबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको हो। नवजीवन अस्पताल प्रालि धनगढीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुने पत्रकार र चिकित्सको टिम पनि सार्वजनिक भएको छ। 

फ्ल्याटल्याण्ड फुटसलमा हुने प्रतियोगितामा सहभागी हुने पत्रकार टोलीमा शिवराज भट्ट, दीपक नेपाल, सीताराम ओझा, प्रदीप पाठक, महेन्द्र बम, दीलबहादुर छत्याल, गोविन्द रोस्यारा, विराज रोस्यारा, नवराज पनेरु, दीनेश बिष्ट, शंकर बोहरा, गगन एयडी अंकुश कुवर, जनक विष्ट र हिमाल जोशी परेका छन्। 

यस्तै चिकित्सकको टोलीमा डाक्टर निरज अर्याल, डा. प्रदिप मिश्र, डा. पारस पन्त, डा. दिपक कार्की, डा. सचिन शाही, डा. सम्भुदत्त जोशी, डा. ललित विक, डा. साजन खडका, डा. विक्रम हिराचन, डा. सञ्जय गुरुङ, डा. कोलाज कट्टेल, डा. सुसील ढकाल, डा. विजय बर्तोला, डा. सुमन थापा र डा. ओम पन्त परेका छन्।

कमेन्ट लोड गर्नुस