सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
२०७५ माघ ८, ०९:४४
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएको छ। हिमपातका कारण सुदूरका पहाडी जिल्लाहरुमा चिसो बढेको छ। सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण सुदूरका लेकाली क्षेत्र हिमाल सेताम्य भएका छन्। मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो ।
कमेन्ट लोड गर्नुस