सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जनमोर्चाको प्रथम प्रदेश सम्मेलन

२०७८ फाल्गुन ७, ०३:०१ खबर संवाददाता

धनगढीः धनगढीमा राष्ट्रिय जनमोर्चाको सम्मेलन सुरु भएको छ। भर्खरै पार्टीका केन्द्रीय महासचिव मनोज भट्टको उपस्थितीमा प्रथम प्रदेश सम्मेलन सुरु भएको हो। 

जनमोर्चाका नेता तथा कार्यकर्ताले यसलाइ ऐतिहासिक सम्मेलन भएको बताएका छन्। उनीहरुले पार्टी अब दरिलो तवरले सक्रिय भएर जनो बताएका छन्। महासचिव भट्टले पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस