सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने एलपीएलको अटोमोबाईल पार्टनरमा विशेष मोटोकर्प

२०७८ माघ ११, ०६:५६ खबर संवाददाता

धनगढी: धनगढीमा हुने एलपीएलको अटोमोबाईल पार्टनरमा विशेष मोटोकर्प प्रा.लि. धनगढी रहने भएको छ। प्रतियोगितामा अटोमोबाईल पार्टनरका रूपमा रहने गरी विशेष मोटोकर्प प्रा.लि.का प्रबन्ध निर्देशक पुस्कर ओझासङ्ग आज सम्झौता भएको हो। 

प्रबन्ध निर्देशक ओझा र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको तर्फबाट अध्यक्ष रामचन्द्र शाही बिच सम्झौता भएको छ।

कमेन्ट लोड गर्नुस