सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई १५० थान कपडा सहयोग

२०७८ कार्तिक १०, ०६:२० खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई १५० थान कपडा सहयोग गरिएको छ। धनगढी जेसीजका अध्यक्ष कमल पनेरुले शिवपुरी धाममा रहेको कपडा बैंकलाई १५० थान कपडा दान गरेका हुन्। 

धनगढीका पनेरुले कपडा दान गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। बैंकमा संकलन भएको कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको छ।

कमेन्ट लोड गर्नुस