सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खोप अभियान स्थगित

२०७८ साउन १५, ०३:४८ खबर संवाददाता

धनगढीः धनगढीमा कोरोना विरुद्धको खोप अभियान स्थगित गरिएको छ।

धनगढी उपमहानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै खोप अभियान स्थगित गरिएको बताएको हो। उपमहानगरपालिकाले प्राप्त गरेको भेरोसेल खोप सकिएकाले अभियान स्थगित गरिएको बताइएको हो। सोमबारदेखि पुनः उप–महानगरपालिकाले जोनसन एण्ड जोनसोन खोप अभियान सञ्चालन गर्ने जनाएको छ।

 

कमेन्ट लोड गर्नुस