सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक बालक हराए

२०७८ साउन ५, ०१:३९ खबर संवाददाता

धनगढी: धनगढीबाट एक बालक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका -५ हसनपुरबाट ग्यालेक्सी सेकेन्डरी स्कूलमा कक्षा ७ मा अध्यनरत १४ वर्षीय अशोक बोहोरा हराएका हुन्।

उनी यही साउन २ गतेबाट हराइरहेका र कसैले फेला परेमा ९८६४६०६९९२ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ। 

कमेन्ट लोड गर्नुस