सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ५ महिने बालक मृत फेला

२०७८ साउन १, ०२:०० खबर संवाददाता

धनगढी : कैलालीमा ५ महिने बालक मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ गौडीस्थित गोदावरी खोलाको किनारमा ५ महिनाको बालक मृत अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मृतकको पहिचान हुन सकेको छैन्। शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस