सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहना नदीले सतर्कता तह पार गर्‍याे

फाइल फोटो
फाइल फोटो
२०७८ असार ३१, १०:४९ खबर संवाददाता

धनगढी : कैलालीको मोहना नदीमा बाढी आएको छ। नदीमा पानीको सतह बढ्दा खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको महाशाखाले जनाएको छ। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।

मोहना नदीको बाढीले कैलालीको टीकापुर लगायतका क्षेत्रमा डुबान हुने गरेको छ। 

 

कमेन्ट लोड गर्नुस