ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

२०७८ असार २७, १०:३९
काठमाडौँ: सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ।
दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो।


कमेन्ट लोड गर्नुस