सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहमतिका लागि एमाले कार्यदल बैठक जारी

२०७८ असार २७, ०१:११ खबर संवाददाता

काठमाडौं: नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ।

आजै विवाद समाधान गरेर सहमति गर्ने गरी बसिरहेको छ। सहमति भएमा आजै दलको स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ। सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको बैठक अहिले पनि जारी छ। कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिएका थिए।

कमेन्ट लोड गर्नुस