सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोराको जन्म दिनमा मानव सेवा आश्रमलाइ सहयोग

२०७८ असार २३, ०१:४७ खबर संवाददाता

धनगढी: छोराको जन्म दिनको अवसरमा मानव सेवा आश्रम धनगढीलाइ आर्थिक सहयोग गरिएको छ। धनगढी ७ मनेहरा बस्ने एभरेस्ट बैंक  धनगढीमा कार्यरत गौरी रेग्मी (जोशी)ले सहयोग गरेकी हुन्।

उनले आफ्नो छोरा आरोन जोशीको जन्म दिनको अवसरमा ७००० नगद सहयोग गरेको दिनेश खबरलाई बताईन्।

कमेन्ट लोड गर्नुस