सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक जना मृत भेटिए

२०८१ कार्तिक २, ०१:५६ खबर संवाददाता

दार्चुलाः दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका–५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत अवस्थामा फेला परेका हुन्। उनी सोही स्थानको रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस