सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रेमको चक्कर’ मा विष सेवन

। फोटो स्रोत ।
२०७५ कार्तिक १४, ०६:०८ खबर संवाददाता

गुल्मीको रेसुंगा सिमीचौरकी एक किशोरीले विष सेवन गरेकी छिन। स्थानीय भगवती माविको कक्षा–१० मा पढ्ने १६ वर्षीया समीक्षा थापाले विष सेवन गरेकी हुन। विष घोलेको बोतलमा पानी खाँदा थापाका सहपाठी पार्वती केसी र सपना थापा पनि बिरामी परेको गुल्मी प्रहरीले जनाएको छ। बुधबार बिहान ११ बजे स्कूल आएलगतै समीक्षाले विष खाएको र त्यसको केही समयपछि अन्य दुईले सोही बोतलमा पानी खाएका थिए। ‘प्रेमको चक्करमा समीक्षाले विष सेवन गरेको खुल्न आएको छ। 
 
 

कमेन्ट लोड गर्नुस