सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कलभर्ट मुनी एक पुरुष मृत फेला

२०८२ जेठ २, ०३:४४

धनगढी : कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ पुरानो सडकको निर्माणाधीन कल्भर्ट मुनी ४२ वर्षीय पुरुषको शव फेला परेको हो। उनको नाम, थर र बतन खुलेको छैन। प्रहरीले आवश्यक अनुसन्धान गर्दै छ।

 

 

कमेन्ट लोड गर्नुस