सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु

२०७८ जेठ २७, ०३:३८ खबर संवाददाता

कञ्चनपुरः पछिल्लो २४ घण्टामा कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

जिल्लाको भीमदत्त नगरपालिका–११ का ७३ वर्षीय पुरुष र बेलौरी नगरपालिकाकी ८५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

पुरुषको महाकाली अस्पताल र महिलाको इसान अस्पताल बेलौरीमा उपचाररत थिए। 
 


 

कमेन्ट लोड गर्नुस