सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिंहदरबारसम्म विद्युतीय बस सेवा

। फोटो स्रोत ।
२०७५ कार्तिक ६, ०२:३३ खबर संवाददाता
साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ। एसियाली विकास बैंकको आर्थिक सहयोगमा बस सञ्चालनमा ल्याइएको हो। बसको बजार मूल्य  दुई करोड रहेको साझा यातायातले जनाएको छ। २० जना क्षमताको बस अपाङ्गतामैत्री समेत रहेको छ । बसको व्यवस्थापन साझा यातायातले गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन।
कमेन्ट लोड गर्नुस