सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पताललाई प्रादेशिक बनाउने निर्णय

२०७८ जेठ १९, ०२:३८ खबर संवाददाता

धनगढी: कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक बनाउने निर्णय भएको छ।

बुधबार बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन्। 

यसअघि महाकाली अस्पताल मात्रै नाम रहेकोमा अब महाकाली प्रादेशिक अस्पताल हुने भएको छ। 

कमेन्ट लोड गर्नुस