सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाह्रवनको छैठौं साधारण सभा सम्पन्न

२०७५ कार्तिक ५, ०६:५५ खबर संवाददाता

कैलालीको बाह्बन साझेदारी बन व्यवस्थापन समितिकाे छै‌ठौं साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७४÷०७५ को लेखा परिक्षणको रिर्पोट अनुसार २३ करोड २० लाख बरबरको आयव्यय विवरण प्रस्तुत गर्दै साधारण सभा सम्पन्न भएको हो। साधारण सभाले चालु आर्थिक वर्षका लागि ११ करोड ३१ लाख ८ सय २ रकम बराबरको अनुमानित आम्दानी प्रस्तुत गरेको छ।

बाह्बन साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष ठक्कर विक्रम शाहको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथि जिल्ला वन अधिकृत कृष्ण बोहरा रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस