सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली सेनाका सुदूरपश्चिम पृतनापति थापाको सरुवा

२०७८ जेठ १४, ११:३९ खबर संवाददाता

धनगढीः नेपाली सेनाको सुदूरपश्चिम पृतनापति निर्मल थापाको सरुवा भएको छ।

२०७७ चैत २६ गतेदेखि कार्यरत उनको जेठ दोस्रो साता सरुवा भएको हो। उनको जंगी अड्डा काठमाडौंमा सरुवा भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस