सुदूर नेपाललाई विश्वसँग जोड्दै

युथ कांग्रेस नेपालका जिल्ला अध्यक्ष बडैलाको जन्मोत्सवमा रक्तदान

२०७८ जेठ १२, ०६:३० खबर संवाददाता

धनगढीः युथ कांग्रेस नेपाल कैलाली जिल्ला क्षेत्र नम्बर ५ का अध्यक्ष विवश बडैलाको जन्मोत्सवमा रक्तदान गरिएको छ। 

बुधबार आदर्श नवयुवा क्लबसँगको सहकार्यमा शिवपुरीधाममा रक्तदान गरेको बडैलालै बताए। उनले  कोरोना माहामारीको वेलामा धनगढीमा रगत अभाव भएकाहरुलाईै सहज होस भनि रक्तदान गरिउको बताए। 
 

कमेन्ट लोड गर्नुस