सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनसरीमा सेना परिचालन

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ १, ११:३४ खबर संवाददाता

सुनसरी : लकडाउन कडा बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ।

जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दा लकडाउन कडा नभए पश्चात जिल्लामा नेपाली सेना परिचालन गर्नुपरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। 

सुनसरीको मूख्य बजारहरुमोपाली सेनाले दैनिक गस्ती गरी लकडाउनमा रचनात्मक भुमिका निर्वाह गर्ने ढकालले जानकारी बताए। 

यस्तै डिसिसिएमसी सुनसरीको बैठकले जेठ १५ गतेसम्म मेडिकल बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। 

कमेन्ट लोड गर्नुस