सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुस्टि

२०७८ वैशाख २२, १०:५७ खबर संवाददाता

धनगढीः कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको पीसीआर परीक्षणमा प्रजिअ रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो।

प्रजिअ रिजालले सामाजिक सञ्जालमार्फत आफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छ्न्।
 

कमेन्ट लोड गर्नुस