सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख १८, ०१:०७ खबर संवाददाता

काठमाडौँ: कर्णाली प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका –१० की ३२ वर्षीया महिला र गुर्भाकोट नगरपालिका –१३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतक दुबै जना सुर्खेतका रहेका र उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। योसँगै कर्णालीमा मात्रै ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस