सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक स्वास्थ्यकर्मीको मृत्यु

२०७८ वैशाख १४, ०६:१५ खबर संवाददाता

धनगढीः धनगढीका एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। 

उपमहानगरपालिकाको फुलबारी स्वास्थ्य चौकीका अहेव टेकनाथ पोखरेलको हृदयघातबाट मृत्यु भएको हो।

उनको काठमाडौँमा उपचाका क्रममा मृत्यु भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस