सुदूर नेपाललाई विश्वसँग जोड्दै

इनारमा डुबेर मृत्यु

२०७८ वैशाख १०, ०६:३४ रासस

दाङ: यहाँ इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ। 

घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी छ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस