सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

२०७८ वैशाख १०, ०९:०१ खबर संवाददाता

काठमाडौं : भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। 

महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो। 

आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ। 


 

कमेन्ट लोड गर्नुस