सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक घरमा आगलागी हुँदा १ लाख बराबरको क्षती

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ७, ०६:०६ खबर संवाददाता

धनगढी : कञ्चनपरमा एउटा घरमा आगलागी हुँदा १  लाख १० हजार बराबरको क्षती भएको छ ।

जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नम्बर १० गिरि टोल बस्ने सुनील सार्कीको घरमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका   प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीले बताए ।

उनका अनुसार मानवीय क्षती भने क्षती भएको छैन् । प्रहरी र स्थानियको सहयोगमा  आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस