सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

२०७८ वैशाख ६, ०८:५७ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को बैठक ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो।

बैठकमा कोरोना संक्रमण रोकथाममा लागि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी प्रधानमन्त्री ओलीले राजनीतिक कदमहरुसमेत चाल्न सक्ने अनुमान गरिएको छ।


 

कमेन्ट लोड गर्नुस