सुदूर नेपाललाई विश्वसँग जोड्दै

“विवस गाउँले“ को जलेको मन बजारमा

२०७५ असोज २१, ०३:१०

युवा गजलकार गोकुल विसी “विवस गाउले“ को जलेको मन गजल संग्रह विमोचन गरिएको छ। कैलाली बहुमुखी क्याम्पसका, क्याम्पस प्रमुख डाक्टर पदमराज जोशी, स्ववियु सभापति चूडामणि भट्ट, कैलाली बहुमुखी क्याम्पसका अन्य प्राध्यापक लगाउयतको उपस्थीतीमा जलेको मन गजल संग्रहको विमोचन गरिएको हो। कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरथ विसी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पनि हुन्। 
 

कमेन्ट लोड गर्नुस