सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस नेता कोइराला कञ्चनपुरको बेलौरी आउने

२०७७ माघ ९, ११:४३ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला कञ्चनपुरको बेलौरी आउने भएका छन् ।

उनी यही माघ ११ गते बेलौरी आउन लागेको नेपाली काँग्रेस कञ्चनपुरका नेता दिवान सिंह विष्टले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा गरिएको संसद विघटनका विरुद्धमा काँग्रेसले देशव्यापी रुपमा प्रदर्शन गरिरहेको छ । 

यसै सन्दर्भमा बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा डा. कोइरालाको उपस्थितिमा कार्यक्रम गर्न लागिएको नेता विष्टले बताएका छन् ।

कमेन्ट लोड गर्नुस