सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७७ माघ ५, ०१:२५ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।

उपमहानगरपालिकाको वडा नम्बर ४ निवासी  एकिन्द्र खड्का र उनकी पत्नि संजिता कुँवर खड्काले छोरीको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन। 

छोरी रिशिकाको पहिलो जन्मदिनको अवसरमा खड्का दम्पतीले आश्रमका असाहयहरुको खानाका लागि ५ हजार १ सय १५ रुपैँया सहयोग गरेको आश्रमले जनाएको छ। 

कमेन्ट लोड गर्नुस