सुदूर नेपाललाई विश्वसँग जोड्दै

'रक म्यूजिक'मा डान्स गर्ने साधु बाबा(भिडियो)

२०७७ पुष २३, ०६:०८ खबर संवाददाता

धनगढी: अहिले सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ।

उक्त भाइरल भिडियोमा एक साधु रक म्यूजिकमा डान्स गरिरहेको देख्न सकिन्छ। भिडियो धेरैले मन पराएका छन्।

यो भिडियो भारतस्थित राजस्थानको भएको बताइएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस 

कमेन्ट लोड गर्नुस