सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ढुंगा लागेर महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ पुष २०, ०३:४९ खबर संवाददाता

अछाम: अछाममा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मंगलसेन नगरपालिका–१३ की ५३ वर्षीया विशुदेवि ढुंगाना रहेकी छिन्। 

जंगलमा घास काट्ने क्रममा भीरबाट खसेको ढुङगा लाग्दा उनको घटनास्थलमै मुत्यु भएको आफन्तले बताएका छन्।

भारत्या वनमा घाँस काट्न गएकी विशुुको शरिरको बिच भागमा ढुंगा लागेको उनकी बुहारी चन्द्रीका ढुंगानाले बताइन।

कमेन्ट लोड गर्नुस