धनगढीमा सन २०२१ को शुभकामना आदान प्रदानसंगै रक्तदान

२०७७ पुष १८, १०:४५
धनगढीः धनगढीमा सन २०२१ काे शुभकामना आदान प्रदानसहित रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
यूराशिया रेयूकाई समाज विकास केन्द्र धनगढीको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। धनगढी उप–महानगरपालिकाका उप–मेयर सुशिला मिश्र भट्ट र वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाको सहभागिता रहेको रक्तदान कार्यक्रमबाट १९ पिन्ट रगत संकलन गरिएको छ।




कमेन्ट लोड गर्नुस