सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक दुर्घटना २० जनाको मृत्यु, ११ जना घाइते

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७७ पुष १७, ०१:४७ रासस

बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ११ जना भने घाइते भएका छन् ।    

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दक्षिण अल्जेरियामा भउको उक्त दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए ।

त्यसैगरी दुर्घटना भएको  बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
 

कमेन्ट लोड गर्नुस