सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ तले घरको छतबाट लडेर युवक घाइते

२०७७ मंसिर ९, १२:५६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा छतबाट लडेर युवक घाइते भएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का भरत जोशी आफ्नै २ तले घरको छतबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुरले थापाले जोशी धनगढीमा उपचारपछि डिस्चार्ज भइसकेको जानकारी दिए । 

उनका अनुसार जोशीको अवस्था खतरामुक्त छ ।
 

कमेन्ट लोड गर्नुस