सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जनपुस्तकालयका अध्यक्ष जोशीलाई कोरोना पुष्टि

२०७७ मंसिर ६, ०९:४२ खबर संवाददाता

धनगढी–कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टी.एन जोशीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत संक्रमण पुष्टि भएको जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गरिएकोमा उनको शनिबार रिर्पाेट पोजेटिभ आएको हो । उनले सम्पर्कमा आएकाहरुलाई सचेत रहन र स्वास्थ्य परिक्षणका लागि समेत आग्रह गरेका छन् । उनी होम आइसोलेसनमा छन् । 

कमेन्ट लोड गर्नुस