सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीलाई कोरोना संक्रमण

२०७७ मंसिर ६, ०७:२१ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार भएको परीक्षणमा उनीमा कोरोना पुष्टि भएको हो । 

आफुलाई मंसीर १ गतेदेखि रुघाखोकी लागिरहेकोमा कोराना परीक्षण गर्दा आज संक्रमण देखिएको अध्यक्ष जोशीले बताए । 

अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा बसिरहेको उनले बताए । 

कमेन्ट लोड गर्नुस