सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमेडियन भारतीको घरबाट गाँजा बरामद

२०७७ मंसिर ६, ०४:०३ खबर संवाददाता

धनगढी: कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा छापा मार्दा गाजा बरामद भएको छ ।

बलिवुडमा ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले गाजा बरामद गरेको हो । 

घरमा गाजा भेटिएपछि दुवैलाई बयानका लागि लगेको भारतीय मिडियाहरुल जनाएका छन् ।  

बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिवुड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट लोड गर्नुस