धनगढीमा युवती मृत भेटिइन्
२०७७ मंसिर ३, ११:०१
धनगढी : धनगढीमा युवती मृत अवस्थामा फेला परेकी छन् ।
उप–महानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँस्थित १६ वर्षीया युवती लक्ष्मी चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले युवती मृत अवस्थामा फेला परेको जानकारी दिए ।
थापाले युवती झुण्डिएको अवस्थामा फेला परेको भएपनि घटनाको अनुसन्धान भइरहेको बताए ।
कमेन्ट लोड गर्नुस