धनगढीका थप ५ जनामा जनामा कोरोना पुष्टि
२०७७ मंसिर २, ०३:४५
धनगढीः कैलालीको धनगढीका थप ५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २२ जनाको परीक्षण गर्दा धनगढीका थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ३ पुरुष र २ महिलामा संक्रमण देखिएको जानकारी दिए ।
कमेन्ट लोड गर्नुस