सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको पुण्यतिथीमा मावन सेवा आश्रमलाई सहयोग

२०७७ मंसिर १, ०५:१८ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ का श्याम खड्का, नैन खड्का र मकरबहादुर  खड्काले आफ्ना स्वर्गिय बुवा नन्दसिह खड्काको पुण्यतिथीको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । 

उनीहरुले आश्रममा रहेका असाहयलाई ५ हजार ५ सय बराबरको बेलुकीको खाना र ३ हजार ७ सय बराबरको ३९ जोर चप्पल सहयोग गरेका हुन । 
 

कमेन्ट लोड गर्नुस