विश्व हिन्दु युवा संघ बालक्लव गोदावरीको अध्यक्षमा ओझा
२०७७ कार्तिक २९, ०६:३२
धनगढी: विश्व हिन्दु युवा संघ बालक्लव गोदावरी नगरपालिकाको अध्यक्षमा लोकराज ओझा चयन भएका छन् ।
विश्व हिन्दु युवा संघ केन्द्रिय समितिले कैलाली जिल्लाका युवाहरु समेटी संगठन विस्तार गरेसंगै ओझा सो नगरपालिकाको अध्यक्षमा चयन भएका हुन् ।
कमेन्ट लोड गर्नुस