सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ५ का वडाध्यक्षले मानव सेवा आश्रममा आश्रीतलाई टीका लगाए

२०७७ कार्तिक १२, १०:०९ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरासिह पातलीले मानव सेवा आश्रममा आश्रीत सडक मानवलाई टीका लगाएका छन् ।

पातलीले बुधबार आश्रममै पुगेर टीका र जमरा लगाएका हुन् ।

आश्रमका अभिभावक सिद्धराज पनेरुले पातलीले मानव सेवा आश्रमका अभियान्ता र आश्रीत सडक मानवलाई टीका लगाएको बताए । 
 

कमेन्ट लोड गर्नुस