सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा ३ महिने बेमौसमी तरकारी खेती तालिम

२०७७ असोज १३, ०७:१२ खबर संवाददाता

धनगढी: कैलालीको गौरीगंगामा तीन महिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ। बिट्रिस काउन्सिलको आर्थिक सहयोगमा निड्स नेपालले उक्त तालिम संचालन गरेको हो। 

मंगलबारबाट सुरु भएको तालिममा नगरपालिकाको वडा नम्बर १ गोब्काका २० जना युवाको सहभागीता रहेको निड्स नेपालका कार्यक्रम संयोजक बिनोद कडाराले बताए। 
 

कमेन्ट लोड गर्नुस