सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सोमबार थपिए १४ जना संक्रमित

२०७७ असोज ५, ०३:०४ खबर संवाददाता

धनगढीः  धनगढीमा सोमबार १४ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ६ जना, त्यसैगरी वडा नम्बर २, १२ र १७ का २/२ जना,  यसैगरी वडा नम्बर १ र १९ का एक/एक जनामा संक्रमण पुष्टि भएको हो। 

 

कमेन्ट लोड गर्नुस