छोराको सम्झनामा मानव सेवा आश्रमलाई सहयोग
२०७७ असोज ५, १२:३६
धनगढी– धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मिलनचोककी मुन्नीदेवि गुप्ताले मानव सेवा आश्रमलाई सहयोग गरेकी छिन्।
छोरा विकास गुप्ताको मृत्यु भएको ३५ औँ दिनको सम्झनामा आश्रममा उनले सहयोग गरेकी हुन्। भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो।
कमेन्ट लोड गर्नुस