सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका इन्सपेक्टर भट्टद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

२०७७ असोज २, ०७:१४ खबर संवाददाता

धनगढी: आमाको पुण्यतिथीमा धनगढी उप–महानगरपालिका वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक(इन्सपेक्टर) हेमराज भट्टले दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन्। 

आमाको सम्झनामा उनले फाउन्डेसनलाई १० हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन। बाल्यकालबाट नै आमाको मायाबाट टाढा भएकाले बेसाहरा मनोरोगीलाई केहि राहत मिलोस भनेर सहयोग गरेको इन्सपेक्टर भट्टले बताए। 

कमेन्ट लोड गर्नुस