सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग वाणिज्य संघका सचिव पनेरुद्धारा जन्म दिनको अवसरमा आश्रममा खाजा सहयोग

२०७७ असार ३१, ०९:३९ खबर संवाददाता

उद्योग वाणिज्य संघ कैलालीका सचिव शिद्धराज पनेरुले मानव सेवा आश्रम धनगढीमा बिहानको खाजा खुवाएका छन्। जन्म दिनको अवसरमा आश्रममा आश्रीतहरुलाई उनले दहि–जेरी तथा समोसा खुवाएका हुन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का स्थानीय पनेरु शिवपुरी उत्तर जोतिलिङ्ग धामका पनि सचिव हुन्। 
 

कमेन्ट लोड गर्नुस